काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर सार्वजनिक गरेको छ। बुधबारदेखि सुरु भएको उक्त अफर वैशाख २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यस अवधिभर...