स्थायी कमिटी बैठकअघि माओवादीको पदाधिकारी बैठक
शनिबार, २८ पुस २०८०, १२ : २०
काठमाडौँ । पार्टीको विधान संशोधनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको छ । पार्टीको स्थायी कमिटी बैठक अघि पदाधिकारीहरू छलफलमा जुटेका हुन् ।
विधान संशोधनको मस्यौदा स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि दिइएको छ । पदाधिकारीपछि मस्यौदामाथि स्थायी कमिटीमा छलफल हुनेछ । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।
आजको बैठकमा यसै विषयमा छलफल हुने प्रवक्ता अग्नि सापकोटाले रातोपाटीलाई बताए । आजको बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको पनि समीक्षा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण