बलात्कार आरोपमा उदयपुरबाट १ जना पक्राउ
मङ्गलबार, ०२ माघ २०८०, १५ : ५३
काठमाडौँ । प्रहरीले बलात्कार गरेको आरोपमा उदयपुरबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ बेलटार बस्ने ५० वर्षीय टंक बहादुर कार्की छन् ।
कार्कीले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । महिलालाई घर नजिकै पाखाबारीमा जबरजस्ती करणी गरेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोष प्रमाणित नभएसम्म अग्रिम जमानतको व्यवस्था गर्न उद्योगीहरूको माग, प्रधानमन्त्रीद्वारा ऐक्यबद्धता
-
मोटरसाइकल चोरेर डान्स बारमा मस्ती
-
जब मेस्सी मैदानमै रोए
-
अमेरिकाले इरानी तेलमाथि पुनः प्रतिबन्ध लगाउनुको अर्थ के हो ?
-
‘मेस्सीले कहिल्यै नभुलिने एउटा ऐतिहासिक क्षण उपहार दिए’
-
टीकापुर अस्पतालमा कर्मचारीबिच कार्यकक्षमै कुटाकुट, प्रहरीले थाल्यो अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण