काठमाडौँ । बलात्कारमा संलग्न आरोपमा प्रहरीले पवर्तको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ काफलचौरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजय विक छन् । उनले १३ वर्षीया...