गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न महानगरले दियो ७ दिनको समय
बुधबार, ०३ माघ २०८०, १९ : ४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न ७ दिनको समय दिएको छ ।
महानगरले बुधबार चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई ७ दिनभित्र आर्थिक वर्ष २०७८र७९ देखि तिर्न बाँकी मनोरञ्जन, व्यवसाय, सम्पत्ति र अन्य कर तिर्न समय दिएको हो ।
नगर प्रहरीसहितको टोली गएर दुई आर्थिक वर्षभन्दा बढी समयको कर तिर्न र यसबिच कति चलचित्र हेरेको, कति वटा शो भए त्यसको पनि विवरण माग गरिएको छ ।
हल सञ्चालकले अटेर गरे आर्थिक ऐनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण