काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ ।
पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने–सुनाउने परम्परा छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म भक्तपुरको हनुमानघाटमा पनि बिहीबार बिहानै भक्तजनले माघ स्नान गरी स्वस्थानी व्रत सुरु गरेका छन्। माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।
_R1TvGQCF9E.jpg)
_9ECzRRKOeQ.jpg)
_8AWZ9yZWVN.jpg)
_HI9XFSvJy2.jpg)
_uaVDNTxQcT.jpg)
_0h5LbQGw8v.jpg)
_cG76KoI03U.jpg)
_DlH9ByPxpF.jpg)
_7hkGQAJWDP.jpg)
_qCUS3HUF1P.jpg)
_CfewnjK1Rx.jpg)
_xfgF5tGNyO.jpg)
_dtWRbCKapC.jpg)
_9qlD5iZnwP.jpg)
_hdIj18K0rU.jpg)
_rUB65FLjgf.jpg)
_5T1nOu4wBp.jpg)
_UK4QvSG6pC.jpg)
_gdWLJSBhJj.jpg)
_gdxipVDlEI.jpg)
_WO5jLy0C4T.jpg)
_w0YXLlhddX.jpg)
_dJtidPATRH.jpg)
_mJfAWlNiyk.jpg)
_QHUL9wvqeq.jpg)
_z6mZxgmJAW.jpg)
प्रतिक्रिया