राष्ट्रियसभा निर्वाचन
लुम्बिनी प्रदेशमा प्रारम्भिक मतपरिणाम आउन सुरु, कसले कति मत ल्याए ?
बिहीबार, ११ माघ २०८०, १६ : ०५

रुपन्देशी । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु गरेको छ । पछिल्लो मतपरिणामअनुसार महिला कोटामा बिष्णुकुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसाकुमारी केसी १,५३७ मत पाएकी छन् ।
त्यसैगरी विजयालक्ष्मी सिह २१२ मत पाउदा अहिलेसम्म १०६ मतभार बदर भएको छ । त्यस्तै अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्रबहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौँ : मन्त्री पौडेल
-
सुनकोशी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै स्थानीय (तस्बिरहरू)
-
आईएमआर बन्यो आईरिस सर्टिफिकेट पाउने नेपालको पहिलो मेनपावर कम्पनी
-
शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका
-
‘देश त हाम्रो हो, तर राज्य हाम्रो हुन सकेन’
-
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने