राष्ट्रियसभा निर्वाचन
कर्णालीमा मतगणना सुरु
बिहीबार, ११ माघ २०८०, १६ : २७
सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतगणना सुरु भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो १ बजेतिर सकिएको थियो । महिला कलस्टरबाट मतगणना सुरू भएको छ।
तीन सिटका लागि कर्णालीमा ६ जनाको प्रतिस्पर्धा रहेको छ। ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण