राष्ट्रियसभा निर्वाचन
लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसका विष्णकुमारी सापकोटा विजयी
बिहीबार, ११ माघ २०८०, १६ : ५९

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए । औपचारिक घोणणा हुन बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौँ : मन्त्री पौडेल
-
सुनकोशी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै स्थानीय (तस्बिरहरू)
-
आईएमआर बन्यो आईरिस सर्टिफिकेट पाउने नेपालको पहिलो मेनपावर कम्पनी
-
शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका
-
‘देश त हाम्रो हो, तर राज्य हाम्रो हुन सकेन’
-
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने