आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको कृषि प्रदर्शनी, तस्बिरहरु

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको कृषि प्रदर्शनी, तस्बिरहरु

शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । काठमाडौँस्थित भृकुटीमण्डपमा ३ दिने अन्तर्राष्ट्रिय स्तरको कृषि प्रदर्शनी सुरु भएको छ । १२ देखि १४ गतेसम्म सञ्चालन हुने मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ । 

छैटौँ कृषि सम्बन्धी प्रदर्शनीमा कृषि यन्त्र, कृषि बीउ बिजन, डेरी, पोल्टी, खाद्यलगायत  राखिएका छन् । मेलामा भारत , चीनलगायत मुलुकको पनि सहभागिता रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया