शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ र नवलपरासीमा दुई जना मृत फेला

सोमबार, १५ माघ २०८०, १२ : ५७
सोमबार, १५ माघ २०८०

काठमाडौँ । काठमाडौँ र नवलपरासी पश्चिमा दुई जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका-४ मिलनटोल डेरा गरी बस्ने बागलुङ गल्कोट नगरपालिका-११ घर भएका २५ वर्षीय दिनेश दर्जी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । 

उता नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१४ पर्सावाल बस्ने ४१ वर्षीय प्रदिप चौधरी आफ्नै घरको बरन्डामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप