विद्युत् सर्ट हुँदा ललितपुरमा आगलागी
बिहीबार, १८ माघ २०८०, १२ : १५
ललितपुर । ललितपुरको महांकाल गाउँपालिका-४ चन्दनपुर बस्ने दीपेश तिमलसिनाको घरमा बुधबार साँझ आगलागी भएको छ ।
प्रहरीका अनुसार विद्युत् सर्ट भई बुधबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, भाँडा वर्तन, अन्नपात लगायतका सर सामानहरू पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण