पार्टी बन्ने आत्मविश्वास बढ्यो : जनार्दन शर्मा
आइतबार, २८ माघ २०८०, १५ : २७
काठमाडौँ । बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले माओवादी विशेष रूपान्तरण अभियानबाट पार्टी बन्ने आत्मविश्वास बढेको बताएका छन् ।
आइतबार राष्ट्रियसभा गृहमा माओवादीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी रूपान्तरण अभियानबाट नेता तथा कार्यकर्तामा पार्टी बन्ने विश्वास जगाएको बताएका हुन् । उनले अभियानमा ६८ प्रतिशत पार्टी क्रियाशील भएको बताएका थिए ।
यस्तै बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीलाई चलायमान बनाउन अभियान जारी राख्नुपर्ने बताएका छन् । प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण