एमालेले बिहीबारलाई बोलायो सचिवालय बैठक
बुधबार, ०२ फागुन २०८०, १८ : ००
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बुधवार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक बस्ने समय निर्धारण गरेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
‘बिहीबार दिउँसो ३ बजे सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्छ । सचिवालयले केन्द्रीय समिति बैठक बस्ने मिति तय गर्छ’, रिमालको भनाइ छ । एमाले केन्द्रीय समिति बैठकले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषणसहित पार्टीको आगामी कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् ।
खासगरी २०८१ सालमा पार्टीले चलाउने अभियानबारे केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण