विधान अधिवेशन
१८ वर्ष पुगेकालाई माओवादीले सदस्यता दिने
बिहीबार, ०३ फागुन २०८०, १६ : २२
काठमाडौँ । नेकपा माओवादी केन्द्रले १८ वर्ष उमेर पुगेकालाई मात्र पार्टीको सदस्यता दिने भएको छ । त्यसभन्दा कम उमेर भएकालाई पार्टीले सदस्यता नदिने भएको हो ।
माओवादीको राजधानीमा सम्पन्न विधान अधिवेशनले पार्टीको साधारण सदस्यता र संगठित सदस्यता १८ वर्ष पुगेपछि मात्रै दिने निष्कर्ष निस्किएको एक नेताले जानकारी दिए ।
यसअघि सम्मेलनको क्रममा समूहगत छलफल हुँदा हलले १६ वर्षको प्रावधान हुनुपर्ने सुझाव दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण