एमाले सचिवालय बैठक जारी
बिहीबार, ०३ फागुन २०८०, १७ : ०६
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति, छलफलको एजेण्डा र पार्टीले हालै गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण