परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबिच भेटघाट
शुक्रबार, ११ फागुन २०८०, २१ : ०४
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन दिल्ली पुगेका साउद र जयशंकरबिच शुक्रबार भेटवार्ता भएको हो ।
भेटमा दुई देशको आपसी हितको बारेमा कुराकानी भएको बताइएको छ । रायसीन संवाद कार्यक्रममा मन्त्री जयशंकरले मन्त्री सादलाई स्वागत गर्नुका साथै सो कार्यक्रममा मन्त्री साउदले देखाएको सहभागिताको प्रशंसा समेत गरेका छन् ।
विदेशमन्त्री जयशंकरले आफूहरुको वार्ताले दुई देशबिचको सम्बन्ध सकारात्मक बनाउन पुनः पुष्टि गरेको बताए । रायसीना संवाद कार्यक्रम आज समापन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण