फोटोफिचर
प्रधानमन्त्री प्रचण्डसहित नेताहरु शीतल निवासमा (तस्बिरहरु)
सोमबार, २१ फागुन २०८०, १७ : ३७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । केहीबेर अघि प्रधानमन्त्री प्रचण्डसहितका नेताहरु शीतल निवास पुगेका हुन् ।
_fn3vdcHx7S.jpg)
राष्ट्रपति कार्यालयमा केहीबेरमा ३ जना नयाँ मन्त्रीहरूले शपथ लिँदैछन् । कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका हुन् ।
पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने भएका हुन् ।
_R8hLMJgnvj.jpg)
_FuJCZuSs9B.jpg)
_ZZN976wXkt.jpg)
_kwLr2hw6O5.jpg)
_sWgCBU1f3u.jpg)
_pBvDtS1wiE.jpg)
_6QEWpAz0gH.jpg)
_ua83dME20G.jpg)
_OikvtXj39s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण