सहकारी पीडितले न्याय पाउन् भन्दै रामहरि खतिवडाले गरे व्यङ्ग्य
बिहीबार, २४ फागुन २०८०, १२ : ३८
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी पीडितले न्याय पाउन् र ठगले कारबाही पाउन् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
सरकार परिवर्तन भएपछिको पहिलो प्रतिनिधिसभा बैठकमा निकै व्यङ्ग्यात्मक शैलीले सम्बोधन गरेका खतिवडाले ‘हराएको प्रधानमन्त्री भेट्नुभएकोमा सबैलाई बधाइ’ भनेर आफ्नो सम्बोधन सुरु गरेका थिए ।
उनले सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितले न्याय पाउन् भन्ने कामना गरे । मिटरब्याजी र लघुवित्त पीडितले न्याय पाउन् भन्ने कामना समेत उनले गरे ।
उनले काँध नफेरेर प्रधानमन्त्री खुट्टा फेर्न तयार हो भने पनि फेरिरहनुहोस् भन्दै शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण