पोखरा महानगरले पृथ्वीचोकमा ‘पोखरा घर’ बनाउने
आइतबार, २७ फागुन २०८०, ११ : २६
पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा पोखरा घर निर्माण गर्ने भएको छ । स्थापना दिवसको अवसरमा मेयर धनराज आचार्यले भवन शिलान्यास गरे ।
साढे ७ करोड लागतमा उक्त भवन निर्माणको ठेक्का लागेको महानगरले जनाएको छ । भवनमा पोखराको समग्र चिनारी झल्काउने गरी व्यवस्थित गरिने आचार्यले बताए । उनका अनुसार भवन १८ महिनाभित्र निर्माण भैसक्छ ।
यसअघि ट्राफिक प्रहरी कार्यालय रहेको यस जग्गामा महानगरले पोखरा घर बनाउन लागेको हो । चोकमा भएकोले उक्त जग्गा खाली छोड्नुपर्ने सुझाव केहीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो बागमती प्रदेश खेलकुदमा काठमाडौँ प्रथम
-
ओलीको बिदाइ कांग्रेस शैलीमा होइन, विधिसम्मत र एकताबद्ध ढङ्गले गरौँ: कर्णालीका नेताहरूको सुझाव
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण