ढकालको नेतृत्वमा धितोपत्र ब्रोकर्श एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन
मङ्गलबार, २९ फागुन २०८०, ११ : २७
काठमाडौ । धितोपत्र ब्रोकर्श एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारण सभाबाट ४ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ । सोमबार काठमाडौँमा सम्पन्न संघको प्रथम साधारणसभाबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जीव तुलाधर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल, सदस्यमा अधिवक्ता विष्णु गिरी लगायत आठ जना सदस्य निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण