निलगाई नियन्त्रण गर्न तारबारको व्यवस्था गर्न माग
बिहीबार, ०१ चैत २०८०, १२ : १४
काठमाडौँ । कांग्रेस सांसद रामकृष्ण यादवले निल गाई आतंक फैलिएको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्र धनुषा २ मा निलगाईको आतंकका कारण त्यस क्षेत्रमा नागरिकको जनजीवन प्रभावित भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘तारबारका लागि पहिला बार्षिक बजेटमा बजेट राखिएको थियो तर अहिलेसम्म तारबार नलगाउँदा त्यस भेगका बासिन्दाहरुको रुवाबासी भएको छ’, उनले भने, ‘महेन्द्र राजमार्गको पोर्तहवादेखि इनरवाससम्म कमला नदीको दुवैतर्फ तारबारको व्यवस्था गर्न आग्रह गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
-
बौराको मेलो, असार पन्ध्र र स्याखु
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण