सामसङ ग्यालेक्सी ए५५ र ए३५ सार्वजनिक, नवीनतम इनोभेशन र परिष्कृत सुरक्षा
बुधबार, ०७ चैत २०८०, १० : २१
काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले सामसङ ग्यालेक्सी ए५५ र ग्यालेक्सी ए३५ फाइभजीको अनावरण गरेको छ । जसले बढीभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक मोबाइल इनोभेशनहरू प्रदान गर्ने सामसङले जनाएको छ ।
‘हामीले ग्यालेक्सी ए सिरिजमार्फत नवीनतम् प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं, यसबाट धेरैले अधिक सुविधाहरूको आनन्द लिन सक्नेछन्’, सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘यस वर्ष ग्यालेक्सी ए सिरिज भित्र थप सम्भावनाहरू उजागर गर्न पाउँदा हामी उत्साहित छौं ।’
दुवै फोनामा उच्च सुरक्षा सुविधाहरूका साथै ग्यालेक्सीको फ्ल्यागशिप क्यामराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बुस्टरको साथ प्रयोगकर्ताहरूको परिवेश अनुरूप समायोजन हुने शानदार डिसप्ले राखिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण