नयाँ जातको धानको बीउ पञ्जीकृत
बिहीबार, ०८ चैत २०८०, १७ : ५३
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ जातको धानको बीउ पञ्जीकृत गरेको छ । चीनमा विकास भएको एच क्यु ००२ नामक बर्णशंकर जातको धानको बीउ पञ्जीकृत गरेको हो ।
सो धान ८ सयदेखि १५ सय मिटर उचाइसम्म रोप्न सकिने छ । मन्त्रालयका अनुसार मध्य पहाडी क्षेत्रमा सिञ्चित क्षेत्रका लागि सो धान सिफारिस गरिएको छ ।
नयाँ बर्णशंकर जातको धानको बीउको उत्पादन क्षमता प्रतिहेक्टर ८ देखि ९ मेट्रिक टन छ । १ सयदेखि १०५ दिनमा सो धान पाक्ने मन्त्रालयले उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण