आईआईटी मद्रासका विद्यार्थी पवन बने माइक्रोसफ्ट विन्डोजको प्रमुख
बुधबार, १४ चैत २०८०, १७ : १२
काठमाडौँ । आईआईटी मद्रासका पूर्वछात्र पवन दावुलुरीलाई माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ। सुन्दर पिचाई र माइक्रोसफ्टका सत्य नडेला पछि उनी ठूलो टेक कम्पनीमा नेतृत्वको भूमिका सम्हाल्ने तेस्रो भारतीय बनेका हुन्।
दावुलुरीले माइक्रोसफ्टमा २३ वर्षभन्दा बढी समय काम गरिसकेका छन् । क्वालकम र एएमडीसँग पनि सर्फेसका लागि प्रोसेसरहरू बनाउने काम गरेका छन्। –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण