मन्त्रिपरिषद् बैठक
चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले प्रतिक्विन्टल २८ सय पाउने
बिहीबार, १५ चैत २०८०, १८ : ५९
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो ।
तर, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा भने सरकारले एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा केन्द्रमा मोबाइल लैजाने निषेध
-
झापामा लागुऔषध कारोबारीमाथि गोली प्रहार
-
सिधा कुरालाई ‘बयान गराउने’ सर्वोच्चको आदेश
-
हजुरबुबा/हजुरआमाको आहारको असर नातिनातिनामा
-
पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो (तस्बिरहरू)
-
नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : मन्त्री शर्मा