बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट

मोरङ। मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार चार सय २२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ...