सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरको एक गोदाममा आगलागी

आइतबार, ०२ वैशाख २०८१, १७ : ०४
आइतबार, ०२ वैशाख २०८१

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको एक गोदाममा आगलागी भएको छ।  वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।

दिउँसो करिव २ बजे एक्कासि भएको आगलागी अहिले नियन्त्रणमा लिने प्रयास भइहरेको छ।

नगरपालिकाको दमकल त्यहाँ परिचालित गरिएको छ  । आगलागीको कारण भने खुल्न सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप