बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त

बिहीबार, ०६ वैशाख २०८१, १७ : ३२
बिहीबार, ०६ वैशाख २०८१

धनगढी । नेकपा एकीकृत समाजवादीका दिर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार निकै विवादका बिच मुख्यमन्त्रीमा दाबी पेश गरेका सोडारीलाई  प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुुन् ।

नेकपा एमाले, माओवादी केन्द, नाउपा (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारीले दाबी पेस गरेका थिए । आजै उनले पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप