शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकार विस्तारमा एमाले र माओवादीको अड्को

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीको प्रयास सफल हुन सकेको छैन । विश्वासको मत लिए लगत्तै सरकारलाई पूर्णता दिने मुख्यमन्त्री दीर्घबहादुर सोडारीको प्रयास सफल हुन नसकेको हो ।...