रौतहट प्रहरीद्वारा २४ लाख भन्दा बढीको अवैध सामान बरामद
सोमबार, १० वैशाख २०८१, १० : १८
रौतहट । भारतसँगको सीमा नाका हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको २४ लाख रुपैयाँ भन्दा बढीको सामान प्रहरीले बरामद गरेको छ।
यही वैशाख ४ गते देखि ४ गते देखि ९ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छली ल्याएको २४ लाख ५२ हजार १४३ रुपैयाँ बराबरको सामानहरू नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
बरामद लता कपडा, कस्मेटिक, किराना तथा अन्य सामानहरू आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण