शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

९४ कम्पनीका पाँच हजार रोपनीभन्दा धेरैको प्लटिङ रोकियो

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले ९४ कम्पनीका पाँच हजार रोपनी बराबरको प्लटिङ रोकेको छ ।  प्राधिकरणले चैत ३ गतेदेखि सुरु अवैध प्लटिङ रोक्नेगरी सुरु गरेको कारबाहीका क्रममा सो बराबरको प्लि६...