शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

१९ रन बनाउँदै आउट भए सन्दीप जोरा

बिहीबार, २० वैशाख २०८१, १४ : ५१
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । चौथो टी–२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ ले दिएको दुई सय १० रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो ।

सन्दीप १४ बलमा दुई चौकाको मद्दतले १९ रन बनाउँदै आउट भए । उनलाई क्यारेबियन बलर ह्याडेन वाल्सले केसी कार्टीद्वारा क्याच गराएका हुन् । ९.२ ओभरमा उनी आउट हुँदा नेपालले ७१ रन बनाएको छ । कप्तान रोहित पौडेल ४५ रन बनाउँदै क्रिजमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप