टफिचु तड्का इमिली बजारमा
बिहीबार, २७ वैशाख २०८१, १३ : ३७
काठमाडौँ । सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टफिचु अन्तर्गत नयाँ टफी तड्का इमिली टेस्टको नयाँ ब्लास्टको नारा सहित बजारमा सार्वजनिक गरेको छ । तड्का इमिलीमा इमलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।
टफी तड्का इमिलीको विक्री मूल्य रु. ५ प्रति २ गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनीले विश्वास लिएको छ ।
टफी तड्का आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ भने इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । टफी तड्का इमिली नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण