शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन्। उनले रवि खड्का, भुवन कुमार रोक्का...