सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कोशीको मुख्यमन्त्री नियुक्तिका लागि ५२ जनाकै सनाखत

बिहीबार, २७ वैशाख २०८१, १३ : ४९
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको समर्थनमा हस्ताक्षर गरेका सबै ५२ जनाको हस्ताक्षर सनाखत भएको छ।

प्रदेश प्रमुखको कार्यालयमा गएर सबै ५२ जना प्रदेशसभा सदस्यले हस्ताक्षर सनाखत गराएका हुन् । हस्ताक्षर सनाखत भएसँगै प्रदेशप्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप