मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र जनताप्रति समर्पित हुँदै मुलुकको नेतृत्व गर्ने व्यक्ति सदैव सफल हुने बताएका छन् । आशालता रिजाल प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित आठौँ ‘नगेन्द्रप्रसाद-आशालता रिजाल...