रुपन्देही । तिलोत्तमा नगरपालिका नेपालकै एक नमुना नगरपालिका हो । यो देशकै उत्कृष्ट नगरपालिकाहरूमा छनोट पनि भएको थियो ।
_pBc31rzSqj.jpg)
तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक पनि नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्द्धनका कार्यक्रमले छ लेन सडकमा थप आकर्षण बढेको छ ।
_zNpXJzJ0WZ.jpg)
सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बिच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुबैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ ।
_yh2GxmkkrC.jpg)
मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्मे फुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका बिरुवाहरू लगाइएका छन् ।
_5p7dkEGI9O.jpg)
_ho6Xq8jKgW.jpg)
_5KtpV7KfCB.jpg)
_lsrWjXrewm.jpg)
_YvMOqurRde.jpg)
_u98kXOnUVm.jpg)
_N8HDeDKCsJ.jpg)
_eTYeBnSDdq.jpg)
_GA2vYZeobo.jpg)
_TGgFVQOGWc.jpg)
_3yNstNhHJv.jpg)
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया