संसद्को तनाव
प्रतिपक्षीको अवरोधका बिच प्रधानमन्त्रीले विश्वासको मत लिँदा संसदमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
सोमबार, ०७ जेठ २०८१, १२ : ३८
काठमाडौँ । नेपाली कांग्रेसहितका प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट सोमबार विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ।
प्रधानमन्त्रीले विश्वासको मत पेश गर्दा र त्यसबारे संसदमा एमालेका सांसद विष्णु पौडेलले धारणा राख्ने क्रममा विपक्षी सांसदले निरन्तर नाराबाजी गरिररहे ।
उनीहरुले सहकारी ठगीमा संसदीय छानबिन माग गर्दै प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया समेत अवरुद्ध पार्ने प्रयास गरेका हुन् ।
यद्यपि अवरोधका बीच सभामुखले संसदको कारबाही जारी राखेका छन् ।
_DT0LWByAMe.jpg)
_yXYVsFnlf0.jpg)
_8hq2BKv1Gc.jpg)
_YhDC5QkwvA.jpg)
_HbGbZ3Y22t.jpg)
_70RL9v3liH.jpg)
_BI8IAnEU32.jpg)
_TLSg5zuGGZ.jpg)
_lKUcuqv2F2.jpg)
_kiXU5NXQoK.jpg)
_wFboUYFcvF.jpg)
_Z3WAbUIicn.jpg)
_YpYTr6YMhN.jpg)
_Shm1UlyVRW.jpg)
_3TEZmymw2j.jpg)
_JENWWIPuXf.jpg)
_XXHnZ8AhJE.jpg)
_WZ6FJzsiDL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण