आज कति छ सुनचाँदीको मूल्य ?
बुधबार, ०९ जेठ २०८१, १० : ५०
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मङ्गलवार तोलामा १ लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० रुपैयाँ घटेर १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन भने तोलामा सामान्य वृद्धि भएको छ । मङ्गलवार तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण