सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

अन्जु र नरेशको 'धर्ती र जुनको कहानी' सार्वजनिक

शनिबार, १२ जेठ २०८१

काठमाडौँ  । अन्जु पन्त र नरेश रेग्मीको स्वरमा रहेको `धर्ती र जुनको कहानी´गीत सार्वजनिक भएको छ। प्रबल विष्ट र एसडी योगीकाे संगीत रहेकाे गीतकाे भिडियोको निकेश खड्काले निर्देशन गरेका हुन्।

भिडियोमा केकी अधिकारी र गायक रेग्मीको अभिनय छ । भिडियो छायाङ्कन हरि हुमागाईँले गरेका हुन् ।  रेग्मीको पछिल्लो समय उनको म सास बन्न सकूँ भन्ने गीत निकै चलेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया