अन्जुको ‘लैजा परान’मा बिमल र मिस पविको अभिनय
आइतबार, १३ जेठ २०८१, १३ : ४०
काठमाडौंँ । मर्मस्मर्शी देउडा गीत ‘लैजा परान’ सार्वजानिक भएको छ । अन्जु पन्तको स्वर, महेश कुमार औजीको संगीत तथा कृष्ण बाजुरालीको एरेन्ज गीतमा छ ।
गीतको भिडियोमा बैश उमेरमै अशक्त श्रीमान्को स्याहार सुसारमा नाबालिका छोरी सहितको जिम्मेवारी बहन गर्दै गरेको संघर्षका बिच एक अबला नारीले आफूलाई साहारा बिहिन अनुभव गरेको कथा देखाउन खोजिएको छ ।
भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा बिमल अधिकारी र पवित्रा साखी (मिस पवि)को अभिनय छ ।
पदम बहादुर बुढाको निर्माण रहेको भिडियो नवराज सुवेदीले छायांकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण