चलचित्र फर्की फर्कीका निर्माता गालीगलौजमा उत्रिएपछि...
आइतबार, १३ जेठ २०८१, १४ : १३
काठमाडौँ । चलचित्र फर्की फर्कीका निर्माता समाचारको विषयलाई लिएर गालीगलौजमा उत्रिएको आरोप लागेको छ । निर्माता रोहित अधिकारीले प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार केशव खड्कालाई गालीगलौज गरेको आरोप लागेको हो ।
पत्रकारलाई गालीगलौज गरेको यस घटनाप्रति नेपाल पत्रकार महासंघले आइतबार विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फर्की फर्कीको समीक्षा प्रकाशन भएको विषयमा निर्माता गाली गलौजमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि विज्ञप्तिमार्फत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण