राजनराज र टिकाको ‘फेरि भेट कहिले होला’ सार्वजनिक
आइतबार, २७ जेठ २०८१, १३ : २१
काठमाडौँ । राजनराज सिवाकोटी र टिका सानुको स्वर रहेको गीत ‘फेरि भेट कहिले होला नि’ सार्वजनिक भएको छ । टिकाकै शब्द रहेको गीतमा राजनराजले सङ्गीत दिएका छन् ।
विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रेम देखाइएको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।
भिडियोमा राजनराज र टिकाकै अभिनय छ । मौसमको नै कोरियोग्राफी रहेको भिडियो नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण