डी योङले युरो गुमाउने
मङ्गलबार, २९ जेठ २०८१, १५ : ३१
काठमाडौँ । नेदरल्यान्ड्स र बार्सिलोनाका मिडफिल्डर फ्रांकी डी योङले चोटका कारण युरो २०२४ गुमाउने भएका छन् । गत मार्चमा खुट्टामा चोट लागेपछि २७ वर्षीय खेलाडी क्लबका लागि मात्र तीन खेल खेलेका थिए ।
चोटबाट मुक्त हुन संघर्ष गरिरहेका रोनाल्ड कुमेनको युरो टोलीमा डी योङलाई समावेश गरिएको थियो । तर, अहिले उनले नाम फिर्ता लिन बाध्य भएका छन् ।
समूह डीमा रहेको नेदरल्यान्ड्सले आइतबार पोल्याण्डको सामना गर्दै युरो २०२४ मा सुरुवात गर्ने छ । समूहमा फ्रान्स र अस्ट्रिया पनि छन् ।
नेदरल्यान्ड्सका लागि ५४ खेल खेलेका डी योङले २ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण