सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बिहीबार, ३१ जेठ २०८१, ११ : ०३
काठमाडौँ । आज सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो मङ्गलवारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ छ । हिजो पनि यही मूल्य थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० रुपैयाँ छ ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १८ सय १० रुपैयाँ कायम छ । सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण