यस्तो छ ‘ब्ल्याक छाया’को ‘बुट्टे रुमाल’ गीत
सोमबार, ०३ असार २०८१, १० : ५७
काठमाडौँ । लङ्का फिल्म प्रालिको ब्यानरमा निर्मित फिल्म ‘ब्ल्याक छायाको ‘बुट्टे रुमाल’ सार्वजनिक गरिएको छ । शब्द डीबी खनालको शब्द रहेको गीतमा राजेन्द्र बजगाईँको सङ्गीत छ । गीतमा स्वर भुवन प्यासी र मेलिना राईले दिएका छन् ।
आगामी साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म प्रेमकथा रु सस्पेन थ्रिलर कथामा बनेको हो । आरएल लामा मुक्तानको निर्देशन रहेको फिल्ममा नीर शाह, सुनिल थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी बस्नेत, बुद्धि तामाङ, रुविना कार्की, सोभित बस्नेत, रवीन्द्र झा, निमा दार्जे मुक्तान, आरएल लामा मुक्तान लगायतको अभिनय छ ।
रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’, आर. सोनाम मुक्तान निर्माता रहेको फिल्ममा खड्ग लामा मुक्तान प्रस्तुतकर्ता र सोशिका तामाङ, ‘रजनी’, श्याम बहादुर मुक्तान ‘डेबिट’ सह निर्मातामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण