क्लासिक टेकको भुक्तानी सेलपे वालेटमार्फत गर्दा बुलेट बाइक जित्ने अफर
काठमाडौँ । क्लासिक टेकको बिल भुक्तानीमा एक अफर सार्वजनिक गरिएको छ । जसअनुसार सेलपे वालेट मार्फत भुक्तानी गर्दा 'बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर' अफर सार्वजनिक गरिएको हो ।
यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकवर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत Royal Enfeild Classic 350 CC को बुलेट बाइक जित्न सक्नेछन्।
त्यति मात्र नभई हरेक महिना Macbook, iPad र Apple watch जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ Mbps सहित २००+ HD र SD च्यानल रहेको इन्टरनेट टि. भी जसको मात्र रु. ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० Mbps इन्टरनेट ३ महिनाको मात्र रु. ३३०० जसमा WiFi 6 राउटर सहितको प्याकेज समेत रहेको कम्पनीले जानकारी गराएको छ।
उक्त अफरहरु आउने कार्तिक मसान्त सम्म लागू हुने कम्पनीले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण