नारायणहिटी अगाडि पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव मनाइयो (तस्बिरहरू)
आइतबार, २३ असार २०८१, १३ : ४३
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार आफ्नो ७८ औँ जन्मजयन्ती मनाएका छन् ।
जन्मदिनकै अवसरमा राजावादी संगठन शाही युवा शक्ति नेपालले नारायणहिटी अगाडि जन्मोत्सवको अवसरमा कार्यक्रम गरेको छ ।
जन्मोत्सवको अवसरमा उनको दीर्घायु तथा तेस्रो पटक गद्दी आरोहणको कामना गर्दै कार्यक्रम गरिएको संघको भनाइ छ ।










Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण