सीजीले ल्यायो ‘वासर ड्रायर वासिङ मेसिन’
सोमबार, २४ असार २०८१, १२ : ०३
काठमाडौँ । कपडा धुने र मेसिनभित्रनै सहजै सुक्ने प्रविधियुक्त ‘वासर एन्ड ड्रायर वासिङ मेसिन’ सीजीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले यो वासिङ मेसिन बजारमा ल्याएको सीजीले जनाएको छ ।
उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरुलाई नाश गरि, हिट पम्प डा««इङ टेक्नोलोजि मार्फत सहजै सुकाउन मिल्ने कम्पनीको भनाइ छ ।
सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । जुन बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सीजी स्टोरहरु वा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण